Monday, January 4, 2021

धिक्कार छ ती हातहरुलाई

धिक्कार छ ती हातहरुलाई, जो असल कर्म गर्नु भन्दा पसारिन मन पराउँछ, सृजना गर्नु भन्दा चोरी गर्न लम्कन्छ, सीप तिखार्न भन्दा अरुतिर ठडिन खोज्छ, अनि, धिक्कार छ ती हातहरुलाई, जो सीमा स्तम्भ जोगाउनु भन्दा दुइ चोक्टा बेच्न रमाउँछ, सावेल गैँची चलाउनु भन्दा झण्डा र पुल्ठो झोस्दा अघाउँछ, त्यति मात्र हो र ? विचार र तर्क हैन फाल्तु टुक्का सुनेर ताली पड्काउँछ । डा. सुरेश तामाङ पुस २१, २०७७

मोरोक्कोको अपर्झट यात्रा "A Sudden Journey to Morocco: Reflections from the DGM Global Exchange”

पृष्ठभूमि मोरोक्कोको अगादिरमा आयोजित DGM ग्लोबल एक्सचेन्जमा सहभागी हुन पाउनु मेरो लागि एक उत्कृष्ट अवसर थियो। केवल १२ घण्टामै ई–भिसा प्राप्...