Friday, December 11, 2020

वौद्धिक तामाङ (TAMANG INTELLECTUALS SURVEY) सर्भेक्षण 2020

Respected ALL,

वौद्धिक तामाङ (TAMANG INTELLECTUALS SURVEY) सर्भेक्षण 2020

तामाङ नाङखोरले देश विदेशमा रहेका सम्पूर्ण तामाङ विज्ञ [Intellectuals] हरुको परिचय कोश प्रकाशन गर्न लागेको छ । तामाङ समाजको गौरव हाल सम्म विभिन्न विषय र विधामा Masters, MPhil, PhD [सो सरह] गरेका तामाङहरुको विवरण संकलन हुँदैछ । कृपया आफ’नो विवरण दिइ सहयोग गर्नुहोला । सुरक्षा र नैतिक रुपमा अति संवेदनशील नीजि विवरण छापिनेछैन ।
We are proudly announcing that Tamang Nhangkhor [Nepal] is compiling a record on the Tamang Intellectuals [Masters, MPhil, PhD] from all over the world! Thank you for your support and collaborations!


Monday, December 7, 2020

मोरोक्कोको अपर्झट यात्रा "A Sudden Journey to Morocco: Reflections from the DGM Global Exchange”

पृष्ठभूमि मोरोक्कोको अगादिरमा आयोजित DGM ग्लोबल एक्सचेन्जमा सहभागी हुन पाउनु मेरो लागि एक उत्कृष्ट अवसर थियो। केवल १२ घण्टामै ई–भिसा प्राप्...