Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Friday, May 28, 2021
शहर छोड अभियान !
अव शहर छोड अभियान चलाउऔं ।हाम्रो गाउँघर जहाँ सफा, हावा, प्रकृतिको छहारी र अलिकति भएपनि मानवता बाँकि छ । जीवनयापन गर्न गाउँमा पनि सम्भव छ भने हामी सबै किन शहर आउन आतुर छौं ? विकास, सुख र सुविधाको नाममा शहरमा धेरै मानिसहरु आज कष्ट सहन बाध्य छौ । यति सम्म कि गाउँका हुने खानेहरु, जमिन्दार र भूतपूर्व जनप्रतिनिधी समेतले यहाँ ज्यामी गर्न बाध्य भएको मैले भेटेको छु । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको लोभ थियो तर खै त ति कुराहरु गरिवको पहँचमा छैन । आजैबाट सबैजनाले आफ्नो गाउँ फर्किने र आफनै ठाँउ बनाउने प्रण गरौं ।
Why should we all come to the cities when we can still have a better life in the villages?
Let us start a movement:
"Back to village, back to nature! "Original, organic, happy and healthy life!"
Subscribe to:
Posts (Atom)
जेन्जीको अविभावक पुस्ताको अविरल भोगाइ !
जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी...

-
जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी...
-
पुस्तक समिक्षाः योगमाया बन्दाबन्दीका बेलामा निलम कार्की निहारिका लिखित योगमाया पढेँ । ५०० माथि पेज भएको यो सत्य घटनामा आधारित ग्रन्थ ह...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...