Friday, December 11, 2020

वौद्धिक तामाङ (TAMANG INTELLECTUALS SURVEY) सर्भेक्षण 2020

Respected ALL,

वौद्धिक तामाङ (TAMANG INTELLECTUALS SURVEY) सर्भेक्षण 2020

तामाङ नाङखोरले देश विदेशमा रहेका सम्पूर्ण तामाङ विज्ञ [Intellectuals] हरुको परिचय कोश प्रकाशन गर्न लागेको छ । तामाङ समाजको गौरव हाल सम्म विभिन्न विषय र विधामा Masters, MPhil, PhD [सो सरह] गरेका तामाङहरुको विवरण संकलन हुँदैछ । कृपया आफ’नो विवरण दिइ सहयोग गर्नुहोला । सुरक्षा र नैतिक रुपमा अति संवेदनशील नीजि विवरण छापिनेछैन ।
We are proudly announcing that Tamang Nhangkhor [Nepal] is compiling a record on the Tamang Intellectuals [Masters, MPhil, PhD] from all over the world! Thank you for your support and collaborations!


Monday, December 7, 2020

जेन्जीको अविभावक पुस्ताको अविरल भोगाइ !

जीवन एक अविरल याात्रा हो । हाम्रो समाज परिवर्तनशील छ । हामी जेन्जीको अविभावक पुस्ता हौं । हामी अघिका दोस्रो विश्वयुद्ध पश्चात जन्मिएका (बेबी...