Monday, September 23, 2019

Khandbari Revisited


xfO:s'n k9\g vfFbjf/L :yfgfGt/

d}n] Onfdsf] dfnfky d'lg ;'Gtnfaf/L l:yt tTsflng cfbz{ dfljaf6 sIff * plt0f{ u/]sf] lyPF . d cAan dWo]sf] Ps ljwfyL{ ePsf]n] k|wfgcWofksn] 3/ kms{g em08} glbPsf lyP . @)$# ;fndf d lxdfno dflj vfFbjf/Ldf sIff ( df egf{ eP . t'lDnª6f/af6 ltgtfsf sIff ( / !) df sl/a @), @% hgf ljwfyL{x? vfFbjf/L hfGy] . h;dWo] d ;a} eGbf ;fgf] lyP . sl/a @ 306f PstkmL{ k}bn psfnf] r9]/ hfg' kg]{ . ;fFemdf kms{bf eg] bf}8]sf] ;'/df cln rfF8} 3/ k'luGYof] . cfhsfn h:tf] c/fdbfoL h'Qf rKkn klg lyPgg\ . Tolt dfq sxfF xf] / < ljxfg Ps nug 3/af/Lsf] sfd -3fF;kft_ u/]/ dfq xfdL ljwfno hfGYof}+ . jiff{bdf lxnf] / lxpFbdf w'nfDd] x'g] . 

Pslbg sIff ( sf] xfd|f] ;]S;gdf crfgs k|c h+u axfb'/ 7fs'/ cfP . s8f ldhf;sf pxfF;+u ;a} ;ts{ /xg] / 8/fpg] uy]{ . sIffdf 58\s] hfFr ug{ cfPsf /x]5g\ . pgn] s]lx xr'jf k|Zgx? Psfw ljwfyL{nfO{ p7fP/ ;f]w] . To;df xfd|L ;'ldqf bfxfn lbbL klg kl/g . pgL pl7g t/ Ps zAb klg lgsflngg\ . v} 8/n] xf] jf ghfg]/ xf] yfxf ePg . k|cn] pgnfO{ asfpg w]/} an u/] . cGtdf pgL sxfFaf6 cfPsL ljwfyL{ xf] eg]/ ;f]w] . d'vfn] ;fyLx?n] KjfSs elgxfn], t'lDnª6f/af6, pxfFsf] d'vaf6 klg Kof66 cfof], ToxfFsf ljwfyL{ t o:t} x'g . dnfO{ Tof] s'/fn] dgdf ulx/]f rf]6 k/of] . lognfO{ d klg b]vfpnf eg] em} Ovn] h/f uf8\of] . kl5 sIff ( sf] clGtd kl/Iffdf d}n] cfkm\gf] :yfg cAan ljwfy{L{x? dWo]df b/] .

csf]{ Ps lbg k|fy{gf ;lsP/ ;a} sIffdf e/v/} k;]sf /x]5g\ . d klg x:ofª km:ofª ub}{ sIffsf] 9f]s} lg/ s] k'u]sf] lyP, sIffut uLt ufpg] 306L alhxfNof] . ;fyLx? h/fsh?s p7]/ uLt ufpg yfn] . dnfO{ cfkt k/of] . xtkt ub}{ d klg leq uP . Psl5g kl5 k|cn] dnfO{ af]nfpg lkog k7fP5g\ . d n'?Ss eP/ pxfFsf] sfof{nodf uPF . s8f :j/df sIffut uLt z'? ePkl5 lsg sf]7fdf l5/]sf] egL ;f]w] . d}n] 8/fpFb} gd| eP/ eg], d k'Ugf;fy uLt z'? eof] . cfOGbf o:tf] gug]{ r]tfjgL ;lxtsf] s8f cfb]z lz/f]k/ u/]/ d sIffdf kms]{ . 

p;a]nf 6\o';g k9\g] / k9fpg] rng lyPg . ljwfnon] g} klxnf] rf]6L Psfw dlxgf sf]lrª sIff eg] rnfof] . d # dlxgf hlt 6]:6 kl/Iffsf] nflu vfFbjf/Ldf g} 8]/f ul/ a;] . sl/j @!* hgf ljwfyL{x? kl/Iffdf ;fd]n lyP . kl/Iffsf] glthf cfof] . d t t];|f] kf] eP5' . w]/} dfG5]x? rlst eP .
s]lx dlxgfsf] tof/L kl5 P;Pn;L klg lbof}+ . @)$$ ;fn df3sf] & ut] af6 xfd|f] kl/Iff z'? eof] . Tolx lbg tTsfnLg /fhf aL/]Gb|sf] vfFbjf/L e|d0f /x]5 . wgs'6f d'sfd agfO{ x/]s lbg k"jf{Grnsf] Ps lhNnf x]lnsK6/df p8\g] rng . cl3Nnf] ;fFemdf 6'l8v]ndf lgz'Ns 8s'd]G6|L b]vfpg] uy]{ . yfob dfG5] a6'Ngsf nlfu xf]nf . xfdLn] Tof] klg x]g{ EofpYof}+ . 

t/ kl/Iff /fd|};+u ;lsof] . d]/f] l;Dan g= dnfO{ clxn] klg ofb 5 . ))$!$! s], kl/Iffkmn cfof] . clxn] h:tf] d];]h website internet eGg] lyPg . uf]/vfkq x]g{ klg e/lbg t'lDnª6f/ Pc/kf]6{df hxfh s'/]/ a;]sf] 5' . ;fFem $ ah]sf] sf7df08f}+sf] g]kfn Pc/nfOG;sf] hxfhdf uf]/vfkq cfof] . d}n] d]/f] l;Dan g= vf]h], z'?df t d]/f] gDa/ g} e]l6Pg . km]n eOP5 h:Tff] ef] . t/ d t km:6 l8lehgdf kf] k/]5' . lhNnfsf # pTs[i7 ljwfyL{ dWo] d Ps lyPF . xif{sf ;Ldf /x]gg\ . ufpF3/, kl/jf/, ljwfno / lhNnfdf g} txNsf eof] . p;a]nfsf] k|yd >]0fL clxn]sf] P Kn; eGbf dfly h:t} lyof] . @)$% kl5 d}n] vfFbjf/L 5f8] . 

o;kfnL !@ jif{jl5 d km]l/ vfFbjf/L uPF . vfFbaf/Lsf] t d'xf/} km]l/P5 . p;f] t @)$% ;fn kl5 u[x lhNNff cfSsn em'Ssn cfpg] uy}{ . w]/} s'/fx? km]l/P5g\ . 3/ ejg, sn sf/vfgf, ;jf/L ;fwg, df]6/af6f], xf]6n Aofkf/ cfbL . zx/L 9+usf cfw'lgs 3/sf] lj:tf/, slt w]/} a}s, ;]n'g / ;fgf 7"nf xf]6nx? . 3/3/df df]6/;fOsn, xftdf df]jfOn, . t/ zlgaf/] xl6of -xKtfGtdf nfUg] lgoldt xf6 ahf/_ t p:t} . c:ktfnsf] xftfleq s]lx gofF ejgx? aGb} /x]5g . t/ sltko dflg;x? / bf]sfgx? eg] p:t} klg nfu] . jl/kl/sf] jftfj/0f, s[lif v]lt / aGb Aofkf/ Psbd leGg . d}n] P;Pnl; ;sfpFbf ;Dd ;+v'jf;ef lhNnfdf g} ljh'nL aQL lyPg . dl6t]nsf] 6'sL afn]/ xfdL /ftL k9]sf] dfG5] . ljxfg gfssf] Kjfnaf6 sfnf] WjfF;f] lg:sGYof] . 

x/]s 3/sf s]flx g sf]lx ljb]zdf sfd ug]{ . ;s] o"/f]k jf cd]l/sf geP klg c/a jf dn]lzofdf . /]ld6\ofG;af6 cfPsf] k};f vfgkLg / gSsn emSsndf vtd . vfgkLgdf Aofks abnfj, :yflgo hftsf kz'kG5L, cGgkft s]lx 5}gg\, ;a} cfw'lgs / ljsf;] hftsf . ;a} lrh a|f]On/ s'v'/f h:tf . ljljw ;]jf ;'ljwf t a9]sf] b]lvof] t/ cfd hgtfsf] hLjg / ;dfh sNof0fdf s] s:Tff km]/abn cfP, To;sf] t cWoog g} ug{' knf{ . 

d}n] ef]6vf]nftkm{ klg hfg] ljrf/ u/] . p;a]nf aNntNn Pslbgsf] k}bn ofqfdf g'd k'lug] . pQ/Le]usf] of] sl/a #) jif{kl5sf] d]/f] ofqf . p;a]nf k}bn, clxn] t df]6/af6f] ag]sf] t/ ;8ssf] cj:yf clt hh{/, vt/f / lxnfDd] . ef]6vf]nftkm{ uf]nf;Dd ;8s lj:tf/ ePsf] ePklg o;df cem} Aofks ;'wf/ cfjZos /x]5 . lj/f6gu/b]lv lsdfyf+sf ;Dd lgdf{0flwg sf]zL /fhdfu{ ef/tLo / lrlgofF ;Ldfgf hf]8\g] ;aeGbf 5f]6f] ;s8 x'g]5 . 

xfn}sf] vfFbjf/L e|d0fdf d cfkm' k9]sf] lxdflj klg uP . s]lx yfg gofF yk ejgx? ag]sf /x]5g\ . k'/fgf] Pp6f dfq ejgsf] c+z clt hL0f{ cj:yfdf afFsL /x]sf] kfPF . sIff sf]7fx?, lzIfssf] sfo{fno, k':tsfno cfbL w]/} Aojl:yt nfUof] . ToxfF !@ sIff ;Ddsf] lgoldt k9fO eO/x]sf] 5 . tTsflng k|c h+u axfb'/ 7fs'/ eg] cf>ddf a:g] ;'g] t/ e]6 ePg . xfnsf k|c aL/ axfb'/ ;/ klg e]6\g ;lsPg .

o; lxdfljsf ljwfyL{ dWo] xfn g]kfn ;/sf/df % hgf t ;lrj g} 5g\ . gjlgo'Qm lgjfr{g cfo'Qm dfggLo lbg]z yklnof / ;+3Lo dGqfnosf ;lrj ;"o{ k|;fb uf}td klg olxsf pTkfbgx? x'g . cGo y'k} zfvf clws[t, ;'Aaf / vl/bf/x? t cgluGtL g} 5g\ . x/]s dGqfno / ljefudf lxdfljsf ;Gtfgx? e]l6G5g\ . olx k9]sf u};; / gLlh If]qdf klg c;Vo dflg;x? sfo{/t 5g\ . p;f] t xfnsf cd]l/sfsf nflu g]kfnL /fhb't 8f= ch'{g sfsL{ klg olxaf6 lgld{t x'g\ . d ;/sf/L lgo'QmL kmfn]/ u};;df k;]sf] dfG5] . dnfO{ s]lx k5'tf] 5}g, cfkm" h'g If]qdf ePklg b]z / ;dfhsf nflu s] ul/G5, To;n] dxTj /fVb5 eGg] dnfO{ nfU5 . 

vfFbjf/L, @)&^ ;fn c;f/ & ut] .

Friday, September 6, 2019

Risks of foreign employment

बैेदेशिक रोजगारी भालुको कन्पट । हालै नेपाली आमसंचार माध्यममा खवरहरु आएका छन् । विभिन्न खाडी देशमा दूर्घटना र अन्य कडा रोगका कारण कोमामा रहेका केहि नेपाली कामदारको बारेमा । बैदेशिक रोजगारीका नाममा ठग्ने दलाल, विचौलिया र एजेन्सी तथा स्वयमको ब्यक्तिगत कमजोरीका कारण यी र यस्ता कयौं यूवाहरु विभिन्न समस्याबाट पिडीत छन् । धेरै नेपालीहरुको बैदेशिक रोजगारीमा जाँदाको हृदयविदारक कथा र बेदनाहरु छन् । म हरेक कामलाई म उतिकै सम्मान गर्ने मान्छे । कुनै पनि काम आफैँमा ठूलो वा सानो भन्ने होइन, तर यसलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र फरक हो । विदेशमा हरेक कामको सम्मान हुन्छ । तर नेपालमा भने पुरातन विचारमा यो अलि फरक नै छ । उच्च शिक्षा, तालिम र धनआर्जनका लागि बिदेश जाने चलन संसारभर छ । कतिपय त आर्थिक समृद्धि र भावी सन्ततीको सुरक्षित भविष्यका लागि विदेशमा नै पलायन हुन्छन । मैले नेपाली कामदारहरुले वहराइन एयरपोर्टमा गा्रउण्ड सर्पोट देखि जहाज सफाइ गरेको भेटेको छु । दोहा एयरपोर्टमा सरसफाइ र सुरक्षाको काम गर्ने नेपाली पनि देखेको छु । पानीजहाजका सुरक्षा कर्मचारी, लण्डनदेखि जापान सम्मका साना ठूला उधोगमा काम गर्ने कामदारहरुसंग पनि भेटेको छु । अमेरिका देखि चीनका होटल रेस्टुराँमा र अन्य विविध क्षेत्रमा कार्यरत नेपालीहरुसंग अन्तकृया गरेको छु । खासगरी बैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेशिया जस्ता देशहरुमा जाँदा सामान्य कामदारले कति कष्ट र दुःख भोग्छन होला । त्यो त भुतmभोगीहरुले नै ब्याख्या गर्दा रामो्र हुन्छ । तर मैले पनि एकाध घटनाहरुबाट विदेश जाने कामदारहरुको पिडाबोध गरेको छु । यी केहि प्रतिनिधी घटनाहरु मात्र हुन । विदेश जाने सबैले यस्तै भोग्छन भन्ने मेरो तर्क होइन । गएका मध्ये धेरैले राम्रो गर्लान तर केहि प्रतिशतले यी र यस्ता वाध्यता भोग्छन, कति त अगभंग र विमारी भइ खाली हात फर्केका छन् । दैनिक रुपमा केहि मृत लाशहरु बाकसमा समेत नेपाल आउने गरेको तथ्याक हाम्रो सामु छ । यसरी खाडी र मलेसियामा जाने सामान्य कामदारहरुको केहि पिडाजनक कथा यहाँ जोडेको छु । सन् २००३ को डिसेम्बरमा म जापानको नागोयामा भएको १ महिने तालिम सकेर घर फर्कने क्रममा थिएँ । थाइलैण्डको सुवर्णभूमि एअरपोर्टमा मैले देखेको सानो घटना हो यो । विहान उज्यालो नहुदै ३ जना युवाहरु अलि हतास र अस्थिर मन लिएर वरपर गरिहका थिए । मैले निकैबेर उनीहरुलाई नियालेपछि सोधे को हौ र के समस्या भयो भनेर । उनीहरु त नेपाली पो रहेछन । एकजना सिन्धुलीका क्षेत्री, अर्का मकवानपुरका तामाङ र तेसा्रे धनुषाका यादव रहेछन, तर उनीहरुको उमेर १७ वर्ष भन्दा माथि थिएन । म पनि नेपाली हुँ भन्दा त उनीहरु म माथि नै झम्टिए । एउटाले प्याक्क सोधे ‘दाइ यो जग्गा कहाँ हो, अनि यहाँ भारु पैसा चल्छ कि चल्दैन?’ मैले उनीहरुलाई गालीको भाषामा भने ‘तिमीहरु कहाँ हिडेका? यो अर्काको देश (थाइल्याण्ड) हो, यहाँ कि अमेरिकी डलर कि थाइ भाट पो चल्छ त’ । सोधपुछबाट थाहा भयो कि उनीहरु मलेसियाका लागि अघिल्लो बेलुकी कलकताबाट उडेका रहेछन् । तर बैंककमा हवाइजहाज रोकिँदा उनीहरु पनि ओर्लेका रहेछन । उनीहरु अलमलमा रहेछन्, अझ भाषागत रुपमा पनि कठिनाइ भएको थियो । केहि समयपछि मलेसियन एअरको काउन्टर खुल्यो । उनीहरु क्वालालम्पुर उत्रनु पर्ने तर त्यो विमान बैंकक पनि रोकिएछ, सायद विमान परिचारिकाले अंग्रेजी र मले भाषामा उद्घोषण गरे होलान कि सिधै क्वालालम्पुर जाने यात्रुहरु विमानमै रहनुहोला भनेर । तर उनीहरुले त्यो सुनेनन् वा भाषा बुझेनन् र सबै उठेपछि अन्य यात्रुहरुसंगै उठेर उनीहरु पनि विमान बाहिर आएछन । आज ती ३ जना युवाहरु के गर्दै होलान, यस्ता आलाकाँचा नेपाली यूवाहरु अरुको लहैलहैमा लागेर अन्जानमा विदेशिदा कति कठिनाइ बेहोर्नु पर्छ होला । आफु जाने देशको समसामयिक नियम कानून, भाषा र स्थानीय संस्कृति नजान्दा कति दण्ड, सजाय र कानूनी झमेलामा उनीहरु परेका होलान । त्यस्तै सन् २००६ को जनवरी १२, नेपालमा माघे सन्का्रन्तीको दिन । वेलायतको स्नातकोत्तरको पढाइ सकेर हामी (म र मेरी श्रीमती एकता) नेपाल फर्कने क्रममा थियौ । कतारको दोहाबाट काठमाण्डौको लागि हामी कतार एअरमा चढ्यौं । सो उडानमा एक जना नेपाली हाम्रो नजिकको सिटमा आएर बसे । उनी सामान्य भित्री कपडा, न्याउरो अनुहार, सुरुवाल र चप्पलमा थिए । शुरुमा त उनी कुरा गर्न पनि हिच्किाए । तर पछि उनले सबै कुरा खोलर बताए । २, ३ साल अधि खाडी गएका रहेछन । दाङ घर बताउने नेपाली (दलित) थरका अधबैसे थिए । उनका घरमा श्रीमती र ३ छोरी रहेछन । आर्थिक अभावका कारण विदेशीनु उनको बाध्यता रहेछ । तर उनको लागि विदेश त भालुको कन्पट जस्तो पो भए्छ । उनको भनाइमा काम राम्रो परेनछ । स्वास्थ्य पनि निकै विग्रको देखियो । खासगरी उनको मनोसामाजिक अवस्था एकदम कमजोर थियो । मालिकले बस्न खान र समयमा तनाखा पनि नदिएपछि उनी भागेछन् । पछि त गैरकानुनी रुपमा पनि बसेछन् । अन्तमा नेपाली दुतावासको शरण परेर यात्राको कागजात ९तचबखभ िमयअगmभलत० बनाई उनलाई स्वदेश फर्काइएको रहेछ । उनको साथमा उसबेलाको ५० कतारी रियाल जो करिब रु. ८०० नेपाली बराबर मात्र थियो । सो पैसाले भाेिलपल्ट घर जान बसको टिकट किन्न सम्म पुग्ने कुरा उनले गरे । मैले उनलाई रातको लागि बास र खानाको लागि भने तर उनी मानेनन् । आफनो साथीको कोठामा जाने भन्थे । मैले लगाइ राखेको २ वर्ष पुरानो तर न्यानो ज्याकेट खोलेर दिए । उनले नाइ भनेन् । सायद माघको जाडोमा काम दियो नै होला । तर अहिले उनको के अवस्था छ ? उनको नाम र अनुहार सम्म पनि याद छैन मलाइ । मेहनत गरे यहि देशमा हिरा फलाउन सकिन्छ । करिव ९ वर्ष अमेरिका बसेर पनि म नेपाल आएको मान्छे । विशेष तालिम, अध्ययन र केहि स्वाआर्जनका खातिर विदेश जानु राम्रो हो । तर आफु कहाँ, किन र कस्तो कामको लागि जादैछु थाहा पाउनु पर्छ । त्यसका लागि मानसिक र शाारिरीक रुपमा तयारी पनि हुनैपर्छ । कसैको प्रलोभन र वहकाउमा परेर हाम फाल्दा दूर्दसा भोग्न नपरोस् । अप्रत्यासित रुपमा आइ पर्ने दुर्घटना बाहेक, ब्यत्तिmगत समझ, विवेक र सतर्कताले धेरै घट्नाबाट बचाउँछ । त्यस्तै जानु अधिको तयारी, टा्रफिक नियमको ज्ञान र ब्यवसाय जन्य सुरक्षा सम्बन्धी तालिम आदी अति महत्वपूर्ण छन् । सानेपा, ललितपुर, भदौ २०, २०७६

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...